यात्रु
ड्राइभर
कम्पनी
बारेमा
साझेदार
नेपाली
English
यात्रु
ड्राइभर
कम्पनी
बारेमा
साझेदार
नेपाली
English
एप हाल्नुहोस्
बाइक राइडर भएर
केवल
३ वटा ट्रिपमै
आफ्नो इन्धन खर्च
निकाल्नुहोस्
तपाईं त काम, जिम वा सहरभरि जानुहुन्छ नै।
अब बाटोमै कमाइ पनि किन नगर्ने?
Yango Pro मा जोडिनुहोस्
आफ्नै रुटमा चलाउनुहोस् —
अनि
त्यसैलाई कमाइमा बदल्नुहोस्
My Address फिचरमार्फत तपाईंले आफ्नै दिशातर्फ जाने यात्रुहरू लिन सक्नुहुन्छ — र दैनिक यात्रा नै अतिरिक्त आम्दानीमा बदल्न सक्नुहुन्छ।
फुल-टाइम बाइक
राइडर बन्न
आवश्यक छैन
दिनभर
अनलाइन बस्न
पनि पर्दैन
तपाईं जहाँ जाने योजना
बनाइसक्नुभएको छ, त्यहीँ
जाँदा कमाइ गर्न सकिन्छ
My
Address
कसरी काम
गर्छ?
दुईवटा सजिला मोड — Home र My Destinations — मार्फत
तपाईंले दैनिक जाने रुटमै कमाउन सक्नुहुन्छ।
Mode A
Home Mode
काम, जिम वा डिनरपछि घर फर्किँदै हुनुहुन्छ? Home मोड अन गर्नुहोस् र घर फर्किने बाटोसँग मिल्ने राइड रिक्वेस्ट पाउनुहोस्।
2 times
/ per day
Mode B
MY Destinations Mode
कुनै कामका लागि वा विशेष ठाउँमा जाँदै हुनुहुन्छ? My Destinations मोड अन गर्नुहोस् र तपाईंको दिशातर्फ जाने यात्रु लिनुहोस्।
1 time
/ per day
कसरी
काम
गर्छ?
३ वटा ट्रिपको लक्ष्य
छान्नुहोस्
बोनस पाउन आफ्नो दैनिक
लक्ष्य सेट गर्नुहोस्
आफ्नो रुट
सेट गर्नुहोस्
Yango Pro एप खोल्नुहोस् र लेख्नुहोस्:
— Home / अर्को Destination
My Destinations मोड
अन गर्नुहोस्
एपले तपाईंको रुटसँग मिल्ने राइड रिक्वेस्ट
मात्र पठाउँछ।
बाटोमै यात्रु
लिनुहोस्
आफ्नो रुटसँग मिल्ने ट्रिप स्वीकार गर्नुहोस् र
यात्रा गर्दै कमाइ गर्नुहोस्
दिनमा ३ वटा ट्रिप
गर्नुहोस्
बोनस पाउनुहोस् र आफ्नो इन्धन खर्च
निकाल्नुहोस्!
Yango Pro मा जोडिनुहोस्